२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

Nada
२०८१ पुष ५ गते १७:४५
Shares
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारंगा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

ncell

 सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईंलाई छाड्ने तयारी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर