२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

Nada
२०८१ पुष ७ गते ११:३८
Shares
सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

काठमाडौंः आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला तीसले बढेको छ ।

ncell

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला एक हजार सात सय ९० मा कारोबार हुनेछ ।

सम्बन्धित खबर