२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

himalayanlife
२०८१ पुष ८ गते १०:४३
Shares
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

काठमाडौँ : मानव बेचबिखन विरुद्धकी अभियन्ता, शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ ।

आज बिहान जोरपाटीस्थित निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन् ।

उनका श्रीमानले  बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। सोही क्रममा उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ । 

सम्बन्धित खबर