२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य तोलामा दुई सयले वृद्धि

Nada
२०८१ पुष ८ गते १२:३४
Shares
सुनको मूल्य तोलामा दुई सयले वृद्धि

काठमाडौँ : बजारमा सुनको मूल्य बढेको छ । 

ncell

तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य एक हजार सात सय ९० रुपैयाँ थियो ।        

सम्बन्धित खबर