२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

सहकारीको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

himalayanlife
२०८१ पुष ८ गते १६:०२
Shares
सहकारीको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

काठमाडौँ : चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।

महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

सम्बन्धित खबर