२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

Nada
२०८१ पुष ११ गते १४:२१
Shares
खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

काठमाडौं : नेपाली सेनाले गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिनका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा गोली चलाएको छ ।

ncell

बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेर खाग तस्करलाई नियन्त्रणमा लिएको छ ।

खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन ।

ताजा खबर

सम्बन्धित खबर