२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

राष्ट्रिय परिचयपत्र विवादमा सुनुवाइ हुँदै

himalayanlife
२०८१ पुष १२ गते १२:५७
Shares
राष्ट्रिय परिचयपत्र विवादमा सुनुवाइ हुँदै

काठमाडौँ : राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ ।

सम्बन्धित खबर