२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

मानुङकोटबाट सूर्योदयको अवलोकन (फोटोफिचर)

himalayanlife
२०८१ पुष १३ गते १०:४०
Shares
मानुङकोटबाट सूर्योदयको अवलोकन (फोटोफिचर)

तनहुँः तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्नेको भिड बढेको छ । जाडो मौसम लागेसँगै मानुङकोटको प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकको भिड बढेको हो । 

मौसम खुलेपछि उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छन्। दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ। 
 

तस्बिरहरू:


 

ताजा खबर

सम्बन्धित खबर