२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

मुख्य सचिव अर्यालविरुद्ध मुद्दा लिएर अदालत पुग्यो अख्तियारको टोली 

draupadi film
मध्यान्ह
२०८१ असार ९ गते १४:३५
मुख्य सचिव अर्यालविरुद्ध मुद्दा लिएर अदालत पुग्यो अख्तियारको टोली 

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । मुख्य सचिव डा. बैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर केही समय अगाडि  अख्तियार विशेष अदालत काठमाडौँ पुगेको हो ।

अहिले अख्तियारका कर्मचारीहरूले अदालतमा पेस गरेको फाइल रुजु गर्ने क्रम चलिरहेको विशेष छ । सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानी नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।

अर्याललाई सरकारले विसं २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी स्वतः निलम्बनमा पर्नेछन् ।

ADV

सम्बन्धित खबर

Advertise