२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन

himalayanlife
२०८१ पुष १४ गते १५:०७
Shares
श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । 

आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो । समितिकी सभापति ईश्वरी न्यौपानेले नेपालीको नाम अनुमोदन भएको जानकारी दिइन् ।

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो।

ताजा खबर

सम्बन्धित खबर