२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

आज सुनचाँदीको मूल्य स्थिर

Nada
२०८१ पुष १५ गते ११:३१
Shares
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

आइतबार तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर