२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनएमबि बैंकको साधारण सभा सम्पन्न

Nada
२०८१ पुष २५ गते २३:००
Shares
एनएमबि बैंकको साधारण सभा सम्पन्न

काठमाडौं : एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीलगायतको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको हो ।

ncell

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए । बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर