२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त

hardik ivf
मध्यान्ह
२०८१ माघ ७ गते २१:२८
ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त

काठमाडौं : ज्योति क्यापिटल लिमिटेडको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त भएकी छन् । माघ ७ गते सोमबार सम्पन्न सञ्चालक समितिको ५९औँ बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंककी प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसँग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise