२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा भट्टराई निर्वाचित

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १५:५८
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा भट्टराई निर्वाचित

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । माघ २९ गते भएको निर्वाचनको मतगणनाबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

पार्टीको पहिलो महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो । 

प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर छ । ८२२ मत खसेकोमा चापागाईँले ७१ मत पाए । 

अन्तिम मतपरिणाम बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ ।
 

ADV

सम्बन्धित खबर

Advertise