२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हालसम्म हजार बढी कामदार पठाउने ७७ म्यानपावर

ADV
२०८१ असार १५ गते ०७:१०
हालसम्म हजार बढी कामदार पठाउने ७७ म्यानपावर

काठमाडौं : चालु आर्थिक वर्षको असार दोस्रो हप्तासम्म ७७ म्यानपावर कम्पनीले एक हजार भन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । वैदेशिक रोजगार विभागका अनुसार असार १२ गतेसम्म म्यानपावर कम्पनीबाट ३ लाख ३५ हजार ९ सय ९७ जना नेपाली रोजगारीको खोजीमा संस्थागत श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसमा पुरूष कामदारको संख्या २ लाख ९९ हजार ८ सय ३३ र महिला कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ । 

असार १२ गतेसम्मको तथ्यांकअनुसार निल कमल ह्युमन रिसोर्स प्रा.लि.ले यस वर्ष सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । उक्त कम्पनीबाट ७ हजार १३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । दोस्रोमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । उक्त कम्पनीबाट ५ हजार ५ सय ५५ जना गएका छन् । यस्तै एयर किंग्स प्लेसमेन्ट प्रा.लि. ३,८३७ जना कामदार बैदेशिक रोजगारीमा पठाएर उक्त अवधिसम्म तेस्रो नम्बरमा परेको छ ।

हजार बढी कामदार पठाएका म्यानपावर कम्पनीहरू :

निल कमल ह्युमन रिसोर्स प्रा.लि.– ७,०१३
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ५,५५५
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– ३,८३७
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ३,६०८
दि रिभर ओभरसिज प्रा.लि.– ३,५९७
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३,५६०
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ३,५५४
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– ३,३३६
गल्फ म्यानपावर सर्भिस प्रा.लि.– २,९२७
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– २,८९०
आकर्षण इन्टरनेशनल प्रा.लि.– २,७०६
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– २,५६७
सान नेपाल प्रा.लि.– २,५१६
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २,४३७
मास ह्युमन रिसोर्स प्रा.लि.– २,४०४
एसपीएम ओभरसिज प्रा.लि.– २,३७९
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– २,२८१
अञ्जली ओभरसिज प्रा.लि.– २,२१७
जब स्याकर म्यानपावर प्रा.लि.– २,०९५
बेष्ट रिक्रुटमेन्ट प्रा.लि.– २,०७२
नाइस रिक्रुटमेन्ट ऐजेन्सी प्रा.लि.– २,०४०
शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.– १,९१६
अल जराफा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १,९०७
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.– १,७८५
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– १,८५४
ग्रेस ओभरसिन प्रा.लि.– १,७५०
अलसेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १,७२५
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १,६९५
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– १,६८७
मोन्टेज ओभरसिज प्रा.लि.– १,६८४
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– १,६७१
एमबि ह्युमन रिसोर्स प्रा.लि.– १,६५७
अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– १,६४२
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– १,५५९
मदरल्याण्ड ओभरसिज प्रा.लि.– १,५५९
रिक्रुटमेन्ट पाट्नर्स प्रा.लि.– १,५१८
एचएमटी ओभरसिज प्रा.लि.– १,४९९
ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १,४७९
डिके रिभर ओभरसिज प्रा.लि.– १,४६७
स्टरिज एचआर सर्भिस प्रा.लि.– १,४४९
सागर रिक्रुटमेन्ट प्रा.लि.– १,४३९
लक्की एचआर सोलुसन प्रा.लि.– १,४३५
एशिया लिंक सर्भिस प्रा.लि.– १,३८३
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– १,३७४
ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.– १,३०१
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १,२७५
मेरिडियन ओभरसिज प्रा.लि.– १,२७९
अलआयुनी ओभरसिज सर्भिस प्रा.लि.– १,२७२
ओमेगा इन्टरनेशनल प्रा.लि.– १,२६१
बज्र ह्युमन रिसोर्स प्रा.लि.– १,२२४
रोटरी ओभरसिज प्रा.लि.– १,२२३
लुलु इन्टरनेशनल प्रा.लि.– १,२०३
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– १,१५१
मनास्लु इन्टरनेशनल सर्भिस प्रा.लि.– १,१५०
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १,१३४
स्वीफ्ट एचआर सोलुसन प्रा.लि.– १,१२४
सेन्ट्रल क्यापिटल सर्भिस प्रा.लि.– १,१०६
अमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १,१८१
मिनवा रिक्रुटमेन्ट एचआर प्रा.लि.– १,०९९
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि.– १,१९३
काबेली ह्युमन रिसोर्स प्रा.लि.– १,१९२
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.– १,१९१
सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि.– १,१६३
बिएस ओभरसिज प्रा.लि.– १,०९६
वर्ल्ड वाइड ह्युमन रिसोर्स प्रा.लि.– १,०५३
कन्काइ रिक्रुटमेन्ट सप्लायर्स प्रा.लि.– १,०५१
वाइड स्पेस इन्टरनेशनल प्रा.लि.– १,०५१
सिडि ह्युमन रिसोर्स प्रा.लि.– १,०४७
ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.– १,०४१
नेपाल एचआर सोलुसन प्रा.लि.– १,०२६
स्काइ वे म्यानेजमेन्ट प्रा.लि.– १,००१
अल आसमाक्स कम्पनी प्रा.लि.– १,०००
स्यारोन म्यानपावर प्रा.लि.– १,०००

ADVADV

सम्बन्धित खबर

Advertise