२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

सहकारीबारे संसदीय छानबिन समितिको बैठक बस्दै

draupadi film
मध्यान्ह
२०८१ असार १६ गते ११:५८
सहकारीबारे संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौँ : सिंहदरवारस्थित संसद सचिवालयमा रहेको कार्यालयमा सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ ।

अहिले केहिबेरमा बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।

‘यसअघि सहकारी संस्थामा छानबिन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको र यसबाहेक अरु नियमित विषयमा छलफल गर्ने समितिका संयोजक एमाले सांसद सूर्य थापाले बताए ।

ADV

सम्बन्धित खबर

Advertise