२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पत्रकार महासंघका पूर्वउपाध्यक्ष भट्टको निधन

Nada
२०८१ असार १७ गते ११:०८
Shares
पत्रकार महासंघका पूर्वउपाध्यक्ष भट्टको निधन

कञ्चनपुर : नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ ।

ncell

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका-६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो ।

रासस सञ्चालक समितिका पूर्वसदस्य भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्व सम्पादक थिए । उनको मंगलबार अन्त्येष्टि गरिने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर