२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट बाराकी सजना सम्मानित

Nada
राहुल गुप्ता
२०८१ असार १८ गते १५:२७
Shares
चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट बाराकी सजना सम्मानित

बारा : प्रत्येक वर्ष विभिन्न सौन्दर्य कला तथा कलाकारिता क्षेत्रमा प्रतिभाशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकाे हिमालयन मुभी प्रोडेकसन हाउसले यस वर्ष नेपाल फेसन एण्ड इन्टरनेशनल अवार्ड २०२४ पिरामिड इजिप्टको काइरो शहरमा सम्पन्न गरेको छ ।

ncell

अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार तथ सौन्दर्य प्रतिभाशील व्यक्तिवहरुको सहभागिता रहेको थियो । साेही अवार्ड समाहारोमा बाराकी सजना खतिवडा चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित भएकी छन् ।

कार्यक्रममा चर्चित गायक धिरज राईले सजनालाई अवार्ड प्रदान गरेका थिए । खतिवडा विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ नेपाली सौन्दर्य क्षेत्र, कलाकारिता र सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएकी छन् ।

उनले गत वर्ष पनि थाइल्यान्डमा भएको समाहारोमा मस्ट पपुलर मेकअप आर्टिष्ट अवार्ड प्राप्त गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर