२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ADV
मध्यान्ह
२०८१ असार १८ गते १७:४२
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise