२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो

Nada
२०८२ वैशाख १२ गते ११:१४
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

ncell

आज सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर २ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित खबर