२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ जेठ १ गते ११:०१
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

ncell

आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेर एक लाख ८१ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले घटेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर