२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

३ हजारले बढ्यो सुनको मूल्य

मध्यान्ह
२०८२ जेठ २ गते ११:४६
३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर