२०८१ भदौ २८ गते शुक्रवार / Sep 13 , 2024 , Friday
२०८१ भदौ २८ गते शुक्रवार

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

ADV
मध्यान्ह
२०८१ असार ३१ गते ११:३२
लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

काठमाडौं : श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शरतसिंह भण्डारीकाे पुनरागमन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।

उनी यसअघि  गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा पनि श्रममन्त्री थिए । प्रचण्डले एमालेसँग गठबन्धन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल श्रममन्त्री बनेका थिए ।

श्रम समस्या समाधानका लागि ठाेस कदम चाल्न अल्मलिएका तत्कालीन मन्त्री अर्यालले पूर्ववर्ती भण्डारीले गरेका धेरै निर्णय उल्ट्याएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise