२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध

shivam cement
२०८२ साउन १५ गते ११:३२
Shares
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध

काठमाडौंः भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ । यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ । 

निजी एयरलाइन्स कम्पनीहरूले दिल्ली विमानस्थलमा खराब मौसमका कारण उडानहरू ढिलाइ वा रद्द हुनसक्ने सम्भावनाको बारेमा आफ्ना यात्रुहरूलाई सचेत गराएका छन् । 

दिल्लीका धेरै भागहरूमा विशेष गरी मध्य र दक्षिणी दिल्लीमा अत्याधिक वर्षा हुँदा सवारी साधनको ट्राफिक सुस्त भएको छ । लामो ट्राफिक जामका कारण सडकबाट यात्रा गर्ने मानिसहरूलाई समयमै आफ्नो कार्यालय पुग्न गाह्रो भएको छ ।

ताजा खबर

सम्बन्धित खबर