२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते २०:५०
सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट

काठमाडौं : सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट भएको छ । 

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजनाको बिहीबार सेयर बाँडफाँट गरेको हो । धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमतिपछि असार १३ देखि २७ गतेसम्म आवेदन खुलेको थियो । मागेभन्दा बढी आवेदन परेको थियो ।

सिटिजन्स सदाबहार योजना निष्कासन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले धेरै आवेदन भएको खुलामुखी म्युचुअल फन्ड बन्न सफल भएको कम्पनीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise