इस्त्याक अहमद/मध्यान्ह
रौतहट : प्रहरीले रौतहट सिमानाकाबाट भन्सार छलि गरेर ल्याइएको सामान बरामद गरेको छ । प्रहरी चौकी बंकुल र अस्थायी प्रहरी पोष्ट लौकाहाबाट खटिएको प्रहरी टोलीले बौधीमाई नगरपालिका वडा नं. ७ भकुवा खोलाबाट युरिया मल, भारतीय नम्बरको मोटरसाइकल, कपडा बरामद गरेको हो ।
उक्त सामान १ लाख ३३ हजार ५९० रुपैयाँ बराबर रहेको र आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies