२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्पः एक जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन २६ गते ११:५०
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्पः एक जनाको मृत्यु

काठमाडौंः टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तमा आईतवार ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताए । 

बालिकेसिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले ८१ वर्षीय वृद्धको मृत्यु भएको बताए । प्रान्तको ग्रामीण क्षेत्रहरूमा जम्मा १६ वटा भवनहरू भत्किएका छन् । स्थानीय समय अनुसार साँझ ७ः५३ बजे आएको भूकम्पले जनजीवन तहसनहस पारेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise