२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

टर्किएमा लागेको आगोले यातायात अवरुद्ध, धुवाँबाट नागरिक प्रभावित

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते ११:१५
टर्किएमा लागेको आगोले यातायात अवरुद्ध, धुवाँबाट नागरिक प्रभावित

काठमाडौंः टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ । जसबाट यातायात अवरुद्ध भएको छ । 

हजारौँ मानिसहरूलाई उक्त स्थानबाट खाली गरिएको छ । धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो । जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ । 

जमिन र समुन्द्री मार्गबाट उच्च जोखिम क्षेत्रहरूबाट २ हजार ९० बासिन्दाहरूलाई बाहिर निकालिएको थियो । आगलागीका कारण राजमार्गको एक भाग पनि बन्द गरिएको छ । एजेन्सी 

ADV

सम्बन्धित खबर

Advertise