२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु

shivam cement
२०८२ भदौ ३ गते ११:१३
Shares
पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु

काठमाडौंः मुसलधारे मनसुनी वर्षाका कारण आएको बाढीपछि उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत तीन दिनमा ३ सय १३ जनाको मृत्यु भएको छ । १५० भन्दा बढी अझै बेपत्ता छन् ।

बुनेर जिल्लामा अझै पनि १५० जना भग्नावशेषमा फसेको हुनसक्ने अनुमान गरिएको छ। जहाँ २१३ जनाको मृत्यु र १२६ जना घाइते भएको पुष्टि भएको छ ।

छिमेकी शांगला जिल्लामा पनि यस्तै अवस्था रहेको बताइएको छ । एनडीएमएकाअनुसार जुन २६ मा मनसुन सुरु भएदेखि राष्ट्रव्यापी रूपमा चलिरहेको मनसुन मौसमबाट मृत्यु हुनेको संख्या ६ सय ५३ पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर