२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

सिटिजन्सको ‘सेमिनार अन कोशी लिडरसिप’ सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते २२:०९
सिटिजन्सको ‘सेमिनार अन कोशी लिडरसिप’ सम्पन्न

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले ‘सेमिनार अन कोशी लिडरसिप : इन्स्पायरिङ पर्फर्मेन्स एन्ड एचिभिङ एक्सिालेन्स’ कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशमा बैंकका प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेल, डेपुटी सिइओ र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो । सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तत्र्रिmया भएको बैंकले जनाएको छ ।

हालै मधेश र बागमती प्रदेशमा सोही प्रकारको सेमिनार बैंकले सञ्चालन गरेको थियो । त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा सेमिनार गरिएको र अन्य प्रदेशमा पनि यसैगरी क्रमशः आयोजना गरिने बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise