२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

एनआइसी एसियाका ग्राहकलाई माउन्टेन भिस्टामा छुट

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते २१:११
एनआइसी एसियाका ग्राहकलाई माउन्टेन भिस्टामा छुट

काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकलाई नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटको सेवामा विशेष छुट उपलब्ध हुने भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकले होटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउनेगरी सम्झौता भएको हो ।

सम्झौताअनुसार ग्राहकले होटलमा उपलब्ध सेवा उपयोग गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । छुट लिनका लागि बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise