२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ भदौ २० गते ११:२९
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा रु दुई. हजार पाँच सय रुपैयाँले बढेर रु. दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर रु. दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बिहीबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर