२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८२ भदौ २० गते १४:१६
Shares
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका–५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद भट्टराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला अदालत काठमाडौंको २०८२ भदौ १३ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–५ श्रीटोलबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । 


 

सम्बन्धित खबर