२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पाँच जना मन्त्रीको नाम टुंगियो, शपथ भोलि

shivam cement
२०८२ असोज ५ गते २२:००
Shares
पाँच जना मन्त्रीको नाम टुंगियो, शपथ भोलि

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । आइतबार साँझ बालुवाटारमा भएको गहन छलफलपछि उनले यो निर्णय लिएकी हुन् ।

सिफारिसमा परेका व्यक्तिहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन र समता फाउन्डेसनका अध्यक्ष डा. मदन परियार छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार, नयाँ मन्त्रीहरूको नियुक्ति र शपथग्रहण सोमबार मात्रै हुनेछ । 

सम्बन्धित खबर