२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कांग्रेसले फिर्ता लियो मधेश प्रदेश लाई दिएको समर्थन

shivam cement
२०८२ असोज ८ गते १३:१६
Shares
कांग्रेसले फिर्ता लियो मधेश प्रदेश लाई दिएको समर्थन

काठमाडौँ : नेपाली कांग्रेसले मधेस प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।

मुख्यमन्त्री सिंहलाई जनमतले यसअघि नै राजीनामा दिन निर्देशन दिएको भए पनि अटेर गरिरहेका छन् । जनमतले आफ्नै पार्टी नेतृत्वको सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ ।

जेन जेड आन्दोलनको क्रममा मुख्यमन्त्री सिंहले राजीनामा घोषणा गरेको भए पनि दिएका थिएनन् ।

सम्बन्धित खबर