२०८२ असोज ११ गते शनिवार / Sep 27 , 2025 , Saturday
२०८२ असोज ११ गते शनिवार
Ads

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते १०:१६
प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले बिहीबार साँझ ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन् ।

सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन् । 

उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise