२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

shivam cement
२०८२ असोज २२ गते १०:३३
Shares
रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने बताइएको छ ।

सम्बन्धित खबर