२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रास्वपाको सचिवालय बैठक बस्दै

shivam cement
२०८२ असोज २४ गते ०९:१६
Shares
रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।

सम्बन्धित खबर