२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै राष्ट्रपति पौडेल

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते ०९:५२
प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । 

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । 

छलफल शीतल निवासमै हुने जनाइएको छ । बिहीबार नै प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राखेका थिए। त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise