२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले सचिवालय बैठक बस्दै

shivam cement
२०८२ असोज २६ गते ०८:३४
Shares
एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

यसअघि हिजो शनिवारका लागि तय भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबारका लागि सारिएको थियो । बैठक आज बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयमा बस्नेछ । 

सम्बन्धित खबर