२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

shivam cement
२०८२ असोज २९ गते १८:४१
Shares
मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

सम्बन्धित खबर