२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

यस्तो रहनेछ आज दिनभरिको मौसम

shivam cement
२०८२ कार्तिक ३० गते ०८:०६
Shares
यस्तो रहनेछ आज दिनभरिको मौसम

काठमाडौँ :आइतबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

आज काठमाडौँको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ।

ताजा खबर

सम्बन्धित खबर