२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

shivam cement
२०८२ कार्तिक ३० गते १०:४४
Shares
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ : केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्ने भएको छ ।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेछ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

ADV

सम्बन्धित खबर