२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च जाने एमालेको निर्णय

shivam cement
२०८२ मंसिर २ गते १६:५६
Shares
संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च जाने एमालेको निर्णय

काठमाडौं : नेकपा (एमाले)ले संसद् पुनर्स्थापनाको मागसहित अदालत जाने निर्णय गरेको छ । 

आज (मंगलबार) च्यासलमा बसेको विघटित प्रतिनिधिसभा एमाले संसदीय दलको बैठकमा सबै सांसदको हस्ताक्षर जुटाएर कानुनी कदम चाल्ने र सडकमा पनि आन्दोलन गर्ने घोषणा गरिएको हो । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अस्वीकार्य भएको भन्दै अदालतबाट पुनर्स्थापनाबाहेक अर्को विकल्प नभएको स्पष्ट गरे । 

उनले कानुनी उपचार र संवैधानिक परीक्षणमार्फत निर्णय चुनौती दिने पार्टीको रणनीति प्रस्तुत गरे ।

ताजा खबर

सम्बन्धित खबर