२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले अध्यक्ष ओलीले भने– प्रचण्ड गम्भीर संटकमा छन् 

shivam cement
२०८२ मंसिर ३ गते १६:१२
Shares
एमाले अध्यक्ष ओलीले भने– प्रचण्ड गम्भीर संटकमा छन् 

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफ्नै पुराना साथीहरूले घेरा हालिसकेको दाबी गर्दै व्यंग्य कसेका छन् । एमालेको स्थानीय विकास विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रचण्ड ‘गम्भीर संकट’मा परेको टिप्पणी गरे । 

ओलीले लामो समय एमाले नेतृत्वमा रहेका माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत नेतातर्फ संकेत गर्दै भने, ‘मेरा साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी पार्टी सिध्याइसके ।’ 

उनले अब वैधानिक माओवादी पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको मात्र भएको दाबी गर्दै प्रचण्डलाई अब माओवादी होइन पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर