२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

१३२ दलका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

shivam cement
२०८२ मंसिर ३ गते १८:०३
Shares
१३२ दलका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिसँग छलफल गरेकी छन् । आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् । 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । 

उनका अनुसार निर्वाचन आयोगमा दर्ता भएका १३२ दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गरेकी हुन् ।

ताजा खबर

सम्बन्धित खबर