२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

राष्ट्रपतिलाई ओलीको आग्रह– वर्तमान सरकारलाई बिदा गर्नुहोस् 

Nada
२०८२ मंसिर ६ गते १५:०२
Shares
राष्ट्रपतिलाई ओलीको आग्रह– वर्तमान सरकारलाई बिदा गर्नुहोस् 

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक भन्दै तत्काल राजीनामाको माग गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनमा उनले राष्ट्रपति समक्ष सरकार हटाउन आग्रह गर्दै भने, ‘अस्ति जेनजीको माग भन्दै सरकार बनाइयो, अब त्यही मागअनुसार हटाउन किन हिचकिचाहट ?’

ओलीले संविधानविपरीत बनेको सरकार हटाउन कुनै अतिरिक्त अधिकार चाहिँदैन भन्दै ‘असंवैधानिक चीजलाई हटाउन तपाईंलाई के रोक्यो ?,’ ओलीले प्रश्न गरे ।

सम्बन्धित खबर