२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रतिनिधिसभा निर्वाचनका लागि ६४ दल दर्ता (सूचीसहित)

shivam cement
२०८२ मंसिर ८ गते २१:५६
Shares
प्रतिनिधिसभा निर्वाचनका लागि ६४ दल दर्ता (सूचीसहित)

काठमाडौं : निर्वाचनमा आयोगमा ६४ दल दर्ता भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता भएको आयोगले जनाएको छ । 

आयोगका अनुुसार सोमबार मात्रै ८ वटा दल दर्ता भएका छन् । दर्ताका लागि निवेदन दिने समय यही मंसिर १० गतेसम्म तोकिएको छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुुन २१ गते तोकिएको छ । 

हेर्नुहोस् सूूची :

सम्बन्धित खबर