२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

उज्यालो नेपाल पार्टी र अभियन्ता सुनारको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनाव लड्ने

shivam cement
२०८२ मंसिर १० गते १६:५३
Shares
उज्यालो नेपाल पार्टी र अभियन्ता सुनारको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनाव लड्ने

काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । 

अगामी आम निर्वाचनामा ‘उज्यालो नेपाल पार्टी’को ‘उज्यालो नेपाल पार्टी’ बिजुलीको चिम चिह्नमा चुनाव लड्ने भएका हुन् । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइट’ चुनाव चिह्न निर्वाचन आयोगबाट लिएका थिए ।

तर प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि साझा चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोगमा  निवेदन दिएका छन् । पत्रकार सम्मेलनका क्रममा सुनारले अहिले निर्वाचनका लागि एक भएको र योजना, रणनीतिहरू मिलेसँगै पार्टी एकता टाढाको कुरा नभएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर