२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नेपाली कम्युनिष्ट पार्टी र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै

shivam cement
२०८२ मंसिर ११ गते १०:००
Shares
नेपाली कम्युनिष्ट पार्टी र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा एकता घोषणा हुनेछ । कार्यक्रममा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । 

सुरुमा अशोक राई नेतृत्वको जसपा पुरै नेकपामा जाने भएको थियो तर पटक पटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो ।

सम्बन्धित खबर